FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

नेपालका लागि बेलायतका राजदुत Nicola Pollitt द्वारा धुलिखेल नगरपालिकाको भ्रमण !!

नेपालका लागि बेलायतका राजदुत Nicola Pollitt द्वारा धुलिखेल नगरपालिकाको भ्रमण एबं बेलायत सरकारको सहयोगमा निर्मित एबं स्थानीय तहहरुले लेखा प्रणाली व्यवस्थापनको लागि प्रयोग गरेको स्थानीय संचित कोष व्यवस्थापन प्रणाली(SuTRA) ले स्थानीय लेखा प्रणाली व्यवस्थापनमा पुर्याएको सहयोग,यसका समस्या एबं प्रणालीमा अझै थप गर्नु पर्ने सिस्टम मोडुल लगायतका विषयमा छलफल एबं अन्तरक्रिया हुँदै !!