FAQs Complain Problems

समाचार

धुलिखेल नगरपालिकाका नगर प्रमुखज्यू उप प्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू एवं विषयगत शाखाका कर्मचारीहरु र जापानको Rhinokino Co. LTD को टिमबीच अन्तर्क्रिया सम्पन्न भएको छ ।

धुलिखेल नगरपालिकाका नगर प्रमुखज्यू उप प्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू एवं विषयगत शाखाका कर्मचारीहरु र जापानको Rhinokino Co. LTD को टिमबीच अन्तर्क्रिया सम्पन्न भएको छ ।सो अन्तर्क्रिया कार्यक्रममा धुलिखेल नगरपालिकाको कृषिलाई आधुनिकीकरण गर्ने सम्बन्धमा धुलिखेलका श्रृजनशिल कृषकहरुलाई जापानमा अवलम्बन भई आएका कृषि सम्बन्धी सीप लगायत प्रविधिको विकास र उपयोगको वारेमा तालिम प्रदानका लागि दुईपक्षहरुबीच आवश्यक सहकार्य गरिनेे विषयमा छलफल भएको छ ।