FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

जनसहभागितामा आधारित सौर्य सडक बत्ति कार्यक्रम सम्बन्धी सूचना

मिति २०७३-०४-२४ को परिपत्र अनूसार श्री संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जनसहभागितामा आधारित सौर्य सडक बत्ति कार्यक्रम सञ्चालन सम्बन्धि सुचना प्रकाशित अनूसार यस धूलिखेल नगरपालिका क्षेत्र भित्रका सार्वजनिक निकाय, सामुदायिक स्वामित्वका संस्था, नागरिक सचेतना केन्द्र, टोल विकास संस्था,उपभोक्ता समितिले बढिमा ४०%  सम्मको लागत सहभागिता आ आफ्नो क्षेत्र भित्र सौर्य सडक बत्ति कार्यक्रम सञ्चालनका लागि मिति२०७३-०५-१५  गते भित्र आवेदन गर्न आउनू हून यो सूचना प्रकाशित गरिएको छ ।