FAQs Complain Problems

समाचार

बार्षिक प्रगति समिक्षा

सूचना! सूचना!! सूचना!!!

यस धुलिखेल नगरपालिकाको आ.व. २०७१/७२ मा भए गरिएका योजना तथा कार्यक्रमको वार्षिक प्रगति समिक्षा कार्यक्रम तपशिलको मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण नगरवासीहरुमा उपस्थितिको लागि अनुरोध गरिन्छ ।

तपशिल

मिति    :- २०७२-०६-०६

समय   :- बिहान ११: ०० बजे

स्थान   :- धुलिखेल न.पा. हल