FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

बढुवा सिफारीश सूचना

बढुवा सिफारीस सूचना

धुलिखेल नगरपालिका कार्यालय

पदपूर्ति समिति

धुलिखेल, काभ्रेपलाञ्चोक

बढुवा सिफारीश

कार्यालयमा सूचना प्रकाशित मिति २०७२/०७/१८

पदपूर्ति समितिको सूचना अनुसार यस नगरपालिका कार्यालयमा कार्यरत देहायका पदहरुमा स्थानीय स्वायत्त शासन नियमावली २०५६ को नियम २२५ ख मा व्यवस्था भए बमोजिम शैक्षिक योग्यता, का.स.मु. र कार्य क्षमता तथा ज्येष्ठताद्वारा मुल्याङ्कन गरिने २४ घ विशेष बढुवाको लागि आवेदन पर्न आएकोले उल्लेखित कर्मचारीलाई बढुवा नियुक्तिका लागि सिफारीस गर्न मिति २०७२-०६-२९ गते निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । नियमावलीको नियम २२६ अनुसार बढुवा निर्णय उपर चित्त नबुझे उजुरी दिन चाहने सम्बन्धित कर्मचारीहरुले नियमानुसार दस्तुर बुझाई यो सूचना प्रथम पटक प्रकाशित मितिले ३५ दिन भित्र सम्बन्धित निकायमा उजुरी निवेदन दिन सकिने व्यहोरा अनुरोध छ ।

तपशिल

क्र.स.

कर्मचारीको नाम, थर

हालको पद तह

बढुवा भएको पद तह

श्री जैशीलाल मण्डल

सिभिल ईन्जिनियर, अधिकृत स्तर छैठौं

सिभिल ईन्जिनियर, अधिकृत स्तर सातौं

श्री श्रीविक्रम व्याञ्जु

लेखापाल, सहायकस्तर पाँचौं

लेखा अधिकृत, अधिकृत स्तर छैठौं