FAQs Complain Problems

समाचार

न्यानो कपडाको लागि रु. १००००।– राहत वितरण

सूचना! सूचना!! सूचना!!!
यहि मिति २०७२ वैशाख १२ गते गएको भूकम्प र त्यस पछिका पराकम्पनका कारण धुलिखेल नगरपालिका क्षेत्र भित्रका पूर्ण क्षति भएका,राहत कार्ड प्राप्त गर्ने घरपरिवारका लागि न्यानो कपडाका लागि रु १०००० ।– वितरण कार्यक्रम हुने भएकोले उक्त भूकम्पवाट पिडित हुने स्वयं आफुले प्राप्त गरेको राहत कार्ड सहित तोकिएको मिति, समय र स्थानमा उपस्थित हुनको लागि यो सूचना जारी गरिएको छ । साथै वडा नं १०,११,१२ र १३ का भुकम्प पिडित कार्ड प्राप्त गर्ने व्यक्तिहरुले १ प्रति अटो साईजको फोटो साथमा लिई उपस्थित हुन समेत जानकारीका लागि सूचित गरिन्छ ।
तपशिल:-

वडा नं. स्थान/टोल मिति समय
१ चक्रदेवी प्रा.वि, पकुचा २०७२ पौष २३ गते
विहान ११.०० बजे
२ धुलिखेल नगरपालिकाको कार्यालय २०७२ पौष २३ गते २०७२ पौष २३ गते
३ धुलिखेल नगरपालिकाको कार्यालय २०७२ पौष २४ गते विहान ११.०० बजे
४ धुलिखेल नगरपालिकाको कार्यालय २०७२ पौष २५ गते विहान ११.०० बजे
५ धुलिखेल नगरपालिकाको कार्यालय २०७२ पौष २४ गते विहान ११.०० बजे
६ पञ्चकन्या नि.मा.वि, चोलामाथ २०७२ पौष २५ गते विहान ११.०० बजे
७ ७ नं वडा कार्यालय,वखुण्डोल २०७२ पौष २७ गते विहान ११.०० बजे
८ श्रीखण्डपुर प्रा.वि २०७२ पौष २८ गते विहान ११.०० बजे
९ श्रीखण्डपुर प्रा.वि २०७२ पौष २९ गते विहान ११.०० बजे
१० नवज्योति प्रा.वि २०७२ पौष २७ गते विहान ११.०० बजे
११ कर्थरी मा.वि २०७२ पौष २८ गते विहान ११.०० बजे
१२ दारिम्वोट वाल प्रा.वि २०७२ पौष २९ गते विहान ११.०० बजे
१३ सरस्वती मा.वि २०७२ पौष ३० गते विहान ११.०० बजे