FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

धुलिखेल नगरपालिकाको आयोजनामा आजबाट धुलिखेल खेल मैदानमा सुरु हुन लागेको नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड २०८० को नगर प्रमुख ज्यूद्वारा उद्घाटन !!

धुलिखेल नगरपालिकाको आयोजनामा आजबाट धुलिखेल खेल मैदानमा सुरु हुन लागेको नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड २०८० को नगर प्रमुख ज्यूद्वारा उद्घाटन !!प्रतियोगितामा नगर भित्रका ३९ विद्यालय मध्ये ३२ विद्यालयका ५ सय ५६ जना विद्यार्थी सहभागी छन भने ५६ वटा बिधामा प्रतिस्पर्धा हुने छ !!

शिक्षक पदपूर्तिका लागि दोस्रो पटक दरखास्त आह्वान गरिएको सूचना !!

दरखास्त फारम तलको लिंकबाट प्राप्त गर्न सक्नुहुनेछ|

फारम लिंक:https://bit.ly/3ZWdXSS

ल्याब असिस्टेन्ट पदको अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धमा

माध्यमिक बिद्यालय स्तरीय शैक्षिक लोक गायन प्रतियोगिता संचालन सम्बन्धि धुलिखेल नगरपालिकाको सूचना !!

Pages