FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

धुलिखेल नगरपालिकाको आयोजनामा आजबाट धुलिखेल खेल मैदानमा सुरु हुन लागेको नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड २०८० को नगर प्रमुख ज्यूद्वारा उद्घाटन !!

धुलिखेल नगरपालिकाको आयोजनामा आजबाट धुलिखेल खेल मैदानमा सुरु हुन लागेको नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड २०८० को नगर प्रमुख ज्यूद्वारा उद्घाटन !!प्रतियोगितामा नगर भित्रका ३९ विद्यालय मध्ये ३२ विद्यालयका ५ सय ५६ जना विद्यार्थी सहभागी छन भने ५६ वटा बिधामा प्रतिस्पर्धा हुने छ !!

सामाजिक बिकास शाखाका संयोजक गणेश आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, सुरक्षा निकायका प्रमुखहरु, जन प्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको छ ।