FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

धुलिखेल नगरपालिकाको कृषि लाई यन्त्रीकरण एबं आधुनिकिकरण गर्दै उत्पादकत्व वृद्धिको योजना अनुरुप किसानहरुलाई ५० प्रतिशत अनुदानमा स्प्रेयर (पम्प) वितरण गर्नु हुँदै नगर प्रमुख ज्यू !!

धुलिखेल नगरपालिकाको कृषि लाई यन्त्रीकरण एबं आधुनिकिकरण गर्दै उत्पादकत्व वृद्धिको योजना अनुरुप किसानहरुलाई ५० प्रतिशत अनुदानमा स्प्रेयर (पम्प) वितरण गर्नु हुँदै नगर प्रमुख ज्यू !! आगामी दिनमा धुलिखेलले नगरलाई पेस्टिसाईड फ्री सिटिको रुपमा विकास गर्नेगरि काम गरिरहेको छ |

धुलिखेल नगरपालिकाको महिला सहकारी तथा समूह क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत महिला जनप्रतिनिधि,महिला सहकारी तथा संस्था प्रतिनिधि र महिला समूह प्रतिनिधि हरुका लागि आयोजित कानुनी अभिमुखीकरण कार्यक्रम नगर सभाहलमा संचालन हुँदै !!

धुलिखेल नगरपालिकाको कृषि लाई यन्त्रीकरण एबं आधुनिकिकरण गर्दै उत्पादकत्व वृद्धिको योजना अनुरुप किसानहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गर्नु हुँदै नगर प्रमुख ज्यू !!

शिक्षक पदपूर्तिको लागि दरखास्त आह्वान गरिएको सूचना !!

दरखास्त फारम तलको लिंकबाट प्राप्त गर्न सक्नुहुनेछ|  

फारम लिंक:https://bit.ly/3ZWdXSS

Pages