FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

धुलिखेल नगरपालिकाको कृषि लाई यन्त्रीकरण एबं आधुनिकिकरण गर्दै उत्पादकत्व वृद्धिको योजना अनुरुप किसानहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गर्नु हुँदै नगर प्रमुख ज्यू !!