FAQs Complain Problems

समाचार

धुलिखेल नगरपालिकाद्वारा आयोजित "नगर युवा संसद स्थापना र अभ्यास" बिषयक २ दिने कार्यक्रममा आफ्ना अनुभब ,सिकाई तथा आगामी दिनमा देश निर्माणको लागि युवाको भूमिका बिषयमा प्रकास पर्नु हुँदै नगर प्रमुख ज्यू !!

धुलिखेल नगरपालिकाद्वारा आयोजित "नगर युवा संसद स्थापना र अभ्यास" बिषयक २ दिने कार्यक्रममा आफ्ना अनुभब ,सिकाई तथा आगामी दिनमा देश निर्माणको लागि युवाको भूमिका बिषयमा आफ्ना भनाईहरु राख्नु हुँदै नगर प्रमुख ज्यू,उप-प्रमुख,नगर प्रबक्ता तथा नगरपालिका  सामाजिक विकास समिति संयोजक ज्यू | सोहि कार्यक्रममा नगर प्रमुख तथा उप प्रमुख ज्यूद्वारा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नु हुँदै !