FAQs Complain Problems

समाचार

धुलिखेल नगरपालिकाद्वारा आयोजित नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा एथलेटिक्स तथा भलिवल तर्फ गरि १० स्वर्ण,४ रजत र २ काश्य पदक गरि जम्मा १६ पदक प्राप्त गर्दै संजीवनी मा.बि धुलिखेलले राष्ट्रपति रनिङ्ग शिल्ड २०८० को बिजेता बनेको छ !!

धुलिखेल नगरपालिकाद्वारा आयोजित नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा एथलेटिक्स तथा भलिवल तर्फ गरि १० स्वर्ण,४ रजत र २ काश्य पदक गरि जम्मा १६ पदक प्राप्त गर्दै संजीवनी मा.बि धुलिखेलले राष्ट्रपति रनिङ्ग शिल्ड २०८० को बिजेता बनेको छ !! त्यस्तै ४ स्वर्ण ,५ रजत र ३ काश्य गरि जम्मा १२ पदक प्राप्त गर्दै धुलिखेल हाईस्कुल धुलिखेलले दितीय स्थान र ४ स्वर्ण,५ रजत र २ काश्य गरि जम्मा ११ पदक प्राप्त गर्दै सेतीदेवी मा.बि रबिओपीले तृतीय स्थान हासिल गर्न सफल भएको छ |

आजको खेलमा :-

भलिवल छात्र तर्फ संजीवनी मा.बि प्रथम ,हनुमान मा.बि द्वितीय र कालिका मा.बि शारदा बतासे तृतीय भएका छन भने छात्रा तर्फ संजीवनी मा.बि प्रथम,पूर्ण संजीवनी लंखनामाई मा.बि द्वितीय र हनुमान मा.बिले तृतीय स्थान हासिल गर्न सफल भएको छ |