FAQs Complain Problems

समाचार

धुलिखेल नगरपालिकाद्वारा स्वच्छ उर्जा प्रवर्द्धन र विधुतीय सामग्रीको प्रयोग गरि कार्वन उत्सर्जनलाई शुन्य बनाउनका लागि प्रोत्साहन गर्न इन्डक्सन चुलो वितरण गरिंदै !!

धुलिखेल नगरपालिकाद्वारा स्वच्छ उर्जा प्रवर्द्धन र विधुतीय सामग्रीको प्रयोग गरि कार्वन उत्सर्जनलाई शुन्य बनाउनका लागि प्रोत्साहन गर्न इन्डक्सन चुलो वितरण गरिंदै !! हालै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ वटा सहर मध्ये धुलिखेल पाँचौँ नम्बर र एसियाको पहिलो शहर बनेको थियो !!