FAQs Complain Problems

समाचार

धुलिखेल नगरपालिका, रिनोकिनो कम्पनी जापान र उरेसी एजुकेशन तथा तालिम केन्द्र, ललितपुरको सहकार्यमा जापानी भाषा कक्षा सञ्चालन सम्बन्धी दरखास्त आह्वान गरिएको सूचना ।

 

नोटः दरखास्त फाराम नगरपालिकाको कार्यालय वा https://bit.ly/3Ut8EIe लिङ्कबाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।