FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

धुलिखेल नगरपालिका र दक्षिणकाली नगरपालिका न्यायिक समिति बिच अनुभब आदानप्रदान कार्यक्रम प्रमुख अतिथि नेपाल नगरपालिका संघका,UCLG ASPACका President तथा धुलिखेल नगरपालिकाका प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यूको प्रमुख अतिथ्यतामा सम्पन्न !!

धुलिखेल नगरपालिका र दक्षिणकाली नगरपालिका न्यायिक समिति बिच अनुभब आदानप्रदान कार्यक्रम प्रमुख अतिथि नेपाल नगरपालिका संघका,UCLG ASPACका President तथा धुलिखेल नगरपालिकाका प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यूको प्रमुख अतिथ्यताा तथा नगर उप-प्रमुख बिमला कुमारी शर्मा ज्यूको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा दक्षिणकाली नगरपालिकाका उप प्रमुख बसन्ती तामाङ डंगोलद्वारा दक्षिणकाली नगरपालिकामा भए गरेका क्रियाकलाप तथा असल अभ्यासहरु बारे जानकारी गराउनु भयो भने धुलिखेल नगरपालिकाका क्रियाकलाप उजुरी प्रशासक सरदचन्द्र थापाले प्रस्तुतीकरण गर्नुका साथै न्यायिक समिति सदस्य गणेश आचार्यले स्वागत मन्तब्य गर्नु भएको थियो | कार्यक्रम मिति २०७७ चैत्र २० गते