FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

धुलिखेल नगरपालिका वडा नं १० शारदा बतासेलाई प्रदेशको तेस्रो,काभ्रे जिल्लाको दोस्रो तथा धुलिखेल नगरपालिकाको पहिलो बालमैत्री वडा घोषणागर्नु हुँदै बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि माननीय श्री थममाया थापामगर ज्यु !!

धुलिखेल नगरपालिका वडा नं १० शारदा बतासेलाई प्रदेशको तेस्रो,काभ्रे जिल्लाको दोस्रो तथा धुलिखेल नगरपालिकाको पहिलो बालमैत्री वडा घोषणागर्नु हुँदै बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि माननीय श्री थममाया थापामगर ज्यु !! रयाली तथा झाकी सहित सुरु भएको सो कार्यक्रम मा नगर प्रमुख तथा नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्यान्जु श्रेष्ठ,नगर -उप प्रमुख ,जि.सस उप-प्रमुख लगायत अन्य अतिथि का साथै सयौ नगरबासीहरुको उपस्थिति रहेको थियो !!