FAQs Complain Problems

समाचार

धुलिखेल नगरपालिका वडा नं २ र ११ को मकैबालीमा देखिएको अमेरिकन फौजी किराको प्रकोप निदान र नियन्त्रणका लागि नगर उप प्रमुख ज्यूको नेतृत्वमा नगरपालिका कृषि शाखा प्रमुख सहित सम्बन्धित वडा अध्यक्ष ज्यूहरुको टोलिद्वारा किशानहरुलाई बिषादी वितरण गर्दै !!