FAQs Complain Problems

समाचार

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन धुलिखेल नगरकमिटिद्वारा अस्थायी/राहत शिक्षकका लागि सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने र राहत/करार शिक्षकको करार सम्झौतामा उल्लेखित केही बुँदा संशोधनका लागि माग गर्दै नगर प्रमुख ज्यू समक्ष ज्ञापन पत्र पेश गर्दै !!