समाचार
पुर्जामा घर जनाउने सिफारिश र पुर्जा हराएको सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
निवेदन दस्तुर रु. २५/– र सिफारिश दस्तुर रु. २००/– जम्मा २२५/–
आवश्यक कागजातहरु:
- नागरिकताको फोटोकपी
- एकिकृत सम्पत्ती कर तिरेको रसिदको फोटोकपी
- लालपूर्जाको फोटोकपी
- स्थायी नक्सापासको इजाजत पत्रको फोटोकपी