FAQs Complain Problems

समाचार

विभिन्न विषयगत समितिको नियमित बैठक अन्तर्गत आज आर्थिक विकास समिति अन्तर्गतको कृषि विकास र पशुपन्छी सम्बन्धि योजना,चालु आबमा संचालित योजनाको अवस्था र आगामी आवको लागि योजनाको खाका निर्धारण लगायत विबिध विषयमा छलफल कार्यक्रम संचालन हुँदै !!!