FAQs Complain Problems

समाचार

शुभ बिजय दशमी तथा दिपावली २०७७ को पावन अवसरमा सम्पूर्ण नगरवासी आमा बुबा, दाजुभाइ, दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ | साथै कोभिड-१९ महामारीको यो संकटपूर्ण घडीमा स्वास्थ्य सजगता सहित चाडपर्व मनाउनुहुन समेत नगरपालिका हार्दिक अपिल गर्दछ |