FAQs Complain Problems

समाचार

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता (VERSP-MIS) सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम नगर बैठक हलमा सम्पन्न !!

नगर प्रमुख अशोक ब्यान्जु ज्यूको प्रमुख अतिथ्यता, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेज्यूको बिशेष अतिथ्यता एबं नगर उप-प्रमुख ज्यूको अतिथ्यता मा धुलिखेल नगरपालिकाद्वारा जनप्रतिनिधिज्यू र कर्मचारीहरुका लागि आयोजित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता (VERSP-MIS) सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम नगर बैठक हलमा सम्पन्न !!