FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

६८१२ मिटर अग्लो आमादब्लम हिमाल आरोहण गर्न प्रस्थान गर्न लाग्नु भएका धुलिखेल नगरपालिका वडा नं १ देविटार निवासी श्री लक्मी तामाङलाई धुलिखेल नगरपालिकाको झन्डा हस्तान्तरण तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर सभाहलमा संचालन हुँदै !!

६८१२ मिटर अग्लो आमादब्लम हिमाल आरोहण गर्न प्रस्थान गर्न लाग्नु भएका धुलिखेल नगरपालिका वडा नं १ देविटार निवासी श्री लक्मी तामाङलाई धुलिखेल नगरपालिकाको झन्डा हस्तान्तरण तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर सभाहलमा संचालन हुँदै !! यस क्रममा निजलाई नगरपालिकाद्वारा बाटो खर्च स्वरूप प्रदान गरिएको रु. १ लाख ५० हजार रुपैयाको चेक हस्तान्तरण गर्नुहुँदै नगर प्रमुख ज्यू ,उप-प्रमुख ज्यू,कार्यपालिका पदाधिकारी ज्यूहरु तथा प्रमुख प्रशासकीय अधिकृत ज्यू साथै कर्मचारी ज्यूहरु !!