FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

अनलाईन घटना दर्ता सम्बन्धि तालिम कार्यक्रम

अनलाईन घटना दर्ता सम्बन्धि तालिम कार्यक्रम अनलाईन घटना दर्ता सम्बन्धि तालिम कार्यक्रम अनलाईन घटना दर्ता सम्बन्धि तालिम कार्यक्रम

यस धुलिखेल नगरपालिका, नगरकार्यपालिकाको कार्यालयका अन्तर्गतका विभिन्न वडाहरुको वडा सचिव ज्युहरु, कम्प्युटर सहायक/ सामाजिक परिचालकहरुलाई अनलाईन घटना दर्ता (VERSS-MIS)  सम्बन्धि   आधारभूत जानकारी मुलक १ दिने  तालिम कार्यक्रम सन्चालन गरियो |

नगर परिषद सम्बन्धि सूचना

श्री सम्पूर्ण नगरवासीहरु,

विषय :- २९ औ नगर परिषद सम्बन्धमा |

वडा नं. ११ को वडाभेला कार्यक्रम-२०७३ सम्बन्धी सूचना

आगामी आ.व. ०७४/०७५ को बार्षिक नगर विकास योजना तर्जुमाका लागी वडा नं. ११ को वडा भेला निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण नगरवासीलाई उपस्थिति को लागी अनुरोध छ|

मिति:- २०७२-पौष २२ गते

समय :- विहान ८:०० बजे ।

स्थान: श्री सामुदायिक भवन, काभ्रेभञ्ज्याङ्ग ।

वडाभेला कार्यक्रम सम्बन्धी सूचना

[सूचना-सूचना-सूचना]

प्रकाशित मिति २०७३-०८-२४

धुलिखेल नगरपालिकाको देहायका वडाहरुको वडाभेला निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्बन्धित सबै वडावासीहरुको उपस्थितिको लागि सूचित गरिन्छ ।

दिउसो अनावश्यक रुपमा बल्ने सडक बत्ती निभाउने ब्यवस्था गर्ने गराउने बारे

 देशमा लोडसेडिंगको अन्त्यगरी जनतालाई उज्यालोमा रख्न ठुलो प्रयास भईरहेको हालको समयमा यस नगरपालिका अन्तर्गत वडाको विभिन्न स्थानमा जडान भएका सडकबत्तीहरु दिउसो २४ घंटा बलिरहेको देखिन आएकोले धुलिखेल नगरपालिका क्षेत्र भित्रका टोल विकास संस्थाहरुबाट दिउसोपख सडक बत्ती निभाउन व्यवस्था गर्ने गराउनु हुन सुच

Pages