मिति २०७४/०३/३० गते धुलिखेल नगरपालिकाको आ.व. २०७४/०७५ को वार्षिक नीति,कार्यक्रम तथा बजेट ,धुलिखेल नगरपालिकाको आर्थिक ऐन ,२०७४ र धुलिखेल नगरपालिकाको विनियोजन ऐन,२०७४ प्रथम नगर सभाबाट पारित भई स्वीकृत गर्दै प्रथम नगर सभा सफलता पुर्वक समापन गरिएको छ |
नगर सभाको लागि आवश्यक तयारी तथा समृद्ध धुलिखेल नगरपालिकाका निर्माणका लागि विभिन्न विषयगत क्षेत्र सम्बन्धि छलफल तथा मार्गदर्शनका लागि धुलिखेल नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा मिति २०७४/०३/२४ गते विहान ८:०० बिभिन्न विषयगत समितिको बैठक आयोजना गरी संचालन गरिदै |