यस धुलिखेल नगरपालिका, नगरकार्यपालिकाको कार्यालयका अन्तर्गतका विभिन्न वडाहरुको वडा सचिव ज्युहरु, कम्प्युटर सहायक/ सामाजिक परिचालकहरुलाई अनलाईन घटना दर्ता (VERSS-MIS) सम्बन्धि आधारभूत जानकारी मुलक १ दिने तालिम कार्यक्रम सन्चालन गरियो |
आगामी आ.व. ०७४/०७५ को बार्षिक नगर विकास योजना तर्जुमाका लागी वडा नं. ११ को वडा भेला निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण नगरवासीलाई उपस्थिति को लागी अनुरोध छ|
देशमा लोडसेडिंगको अन्त्यगरी जनतालाई उज्यालोमा रख्न ठुलो प्रयास भईरहेको हालको समयमा यस नगरपालिका अन्तर्गत वडाको विभिन्न स्थानमा जडान भएका सडकबत्तीहरु दिउसो २४ घंटा बलिरहेको देखिन आएकोले धुलिखेल नगरपालिका क्षेत्र भित्रका टोल विकास संस्थाहरुबाट दिउसोपख सडक बत्ती निभाउन व्यवस्था गर्ने गराउनु हुन सुच
मिति २०७३/०७/२६ दिनको १:०० बजे धु.न.पा सभाहलमा हुने-आ.व.०७२/०७३ मा सम्पादन गरिएका योजना,कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धमा सामाजिक परिक्षण कार्यक्रममा उपस्थिति को लागि सम्पूर्ण वडावासी हरुमा हार्दिक अनुरोध छ|
मिति २०७३/०७/३० दिनको १:०० बजे धु.न.पा सभाहलमा हुने-आ.व.०७३/०७४ मा सम्पादन गरिएका योजना,कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धमा सामाजिक परिक्षण कार्यक्रममा उपस्थिति को लागि सम्पूर्ण वडावासी हरुमा हार्दिक अनुरोध छ|