FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा आयोजित "राष्ट्रिय संयुक्त बार्षिक समिक्षा २०७७" सम्बन्धि भर्चुअल वेबिनर कार्यक्रममा सहभागी हुनुहुंदै नगर प्रमुख तथा नगर उप प्रमुख ज्यू !!

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा आयोजित "राष्ट्रिय संयुक्त बार्षिक समिक्षा २०७७" सम्बन्धि भर्चुअल वेबिनर कार्यक्रममा सहभागी हुनुभई संघ सरकार र प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको विकासमा खेल्नु पर्ने भूमिकाका साथै धुलिखेल नगरपालिका तथा समग्र स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा ग

धुलिखेल नगरपालिकाले संचालन गर्न लागेको E-payment system को समुद्घाटन गर्नु हुँदै नगरपालिका संघका अध्यक्ष एब धुलिखेल नगरपालिकाका प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यू !!

धुलिखेल नगरपालिकालाई स्मार्ट सिटिको रुपमा विकास गर्ने नगरको योजना अनुरुपको एक खुट्किला पार गर्दै नगरपालिकामा तिर्नु पर्ने सम्पतिकर,व्यवसायकर,घर बहालकर लगायतका कर अनलाईन प्रणाली मार्फत भुक्तानी गर्ने प्रयोजनका लागि धुलिखेल नगरपालिकाले संचालन गर्न लागेको E-payment system को समुद्घाटन गर्नु हुँदै नग

Pages