FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

धुलिखेल नगरपालिकाको ३४ औ स्थापना दिवसतथा सो अबसरमा आयोजित यस नगरको काभ्रेभन्ज्याङमा निर्मित जननेता स्व.मदन भण्डारीको शालिक अनावरण र पार्क समुत्घाटन सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली ज्यूको प्रमुख आतिथ्यतामा भव्यताकासाथ सम्पन्न !!

धुलिखेल नगरपालिकाको ३४ औ स्थापना दिवसको अबसरमा आयोजित यस नगरको काभ्रेभन्ज्याङमा निर्मित जननेता स्व.मदन भण्डारीको शालिक अनावरण र पार्क समुत्घाटन सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली ज्यूको प्रमुख आतिथ्यतामा भव्यताकासाथ सम्पन्न गरियो साथै नगरको प्राङ्गण आयोजित स्थापना दिवस मूल समारोहमा नगरका

मिति २०७६ फागुन ५ गते धुलिखेल नगरपालिकाको ३४ औं स्थापना दिवस सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युको प्रमुख आतिथ्यतामा हुने भएकोले सम्पूर्ण महानुभाबहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ !!

भोलि मिति २०७६ फागुन ५ गते धुलिखेल नगरपालिकाको ३४ औं स्थापना दिवस तथा यस न.पाको काभ्रेभन्ज्याङमा निर्मित जननेता स्व.मदन भण्डारीको शालिक अनावरण तथा पार्क समुत्घाटन कार्यक्रम सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युको प्रमुख आतिथ्यतामा हुने भएकोले सम्पूर्ण नगरबासी,संघ/संस्था ,नागरिक समाज,पत्रकार

मेयर संग विद्यार्थी कार्यक्रम धुलिखेल वडा नं १ र २ स्थित देवीस्थान मा.बि र सेतीदेवी मा.बि मा संचालन हुँदै !!

धुलिखेल नगरपालिका शिक्षा शाखाद्वारा धुलिखेल वडा नं १ र २ स्थित देवीस्थान मा.बि र सेतीदेवी मा.बि धुलिखेलमा आयोजित मेयर संग बिद्यार्थी कार्यक्रममा बिद्यार्थीहरुका जिज्ञासा तथा प्रश्नहरुको उपर प्रकास पार्नुहुँदै तथा बिद्यार्थीहरुलाई ब्याग वितरण गर्नुहुँदै नगर प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यु

मेयर संग विद्यार्थी कार्यक्रम धुलिखेल संजीवनी नमुना मा.बि मा संचालन हुँदै !!

धुलिखेल नगरपालिका शिक्षा शाखाद्वारा  धुलिखेल संजीवनी नमुना मा.बि मा  आयोजित मेयर संग बिद्यार्थी कार्यक्रममा बिद्यार्थीहरुका जिज्ञासा तथा प्रश्नहरुको उपर प्रकास पार्नुहुँदै तथा आफ्ना भनाइहरु राख्नु हुँदै नगर प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यु साथै सो कार्यक्रममा जनप्रतिनिधिज्युहरु,नगर शिक्षा

Pages