धुलिखेल नगरपालिकाले नगरका विभिन्न महत्वपूर्ण स्थल,चोक तथा मठ मन्दिरहरुमा जडान गरेको CCTV उत्घाटन तथा जिल्ला प्रहरी प्रमुख ज्यू लाई हस्तान्तरण गर्नु हुँदै नगरपालिका संघका अध्यक्ष एबं नगर प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यू !!
मिति २०७७/४/४ गते द्वन्द्ध प्रभाबित ब्यक्तिहरुको लागि मनोसामाजिक सहयोग कार्यक्रम सञ्चालन गर्न धुलिखेल नगरपालिका र मानसिक स्वास्थ्य परामर्श केन्द्र (CMC Nepal) विच सम्झौता सम्पन्न सो सम्झौतामा नगरपालिकाको तर्फवाट नगर प्रमुख श्री अशोक कुमार ब्याञ्जु श्रेष्ठ तथा सि.एम.सी नेपालको तर्फवाट प्राबिधिक नि
शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयद्वारा आयोजित तथा धुलिखेल नगरपालिका सूचना प्रबिधि (IT) शाखाको प्राबिधिक सहयोगमा शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले जारी गरेको बैकल्पिक शैक्षिक कार्यक्रम निर्देशिकाको कार्यान्वयनको अवस्था र बिद्यालयमा बैकल्पिक शैक्षिक कार्यक्रम संचालन गर्दा आइपरेका समस्या र
धुलिखेल नगरपालिकाद्वारा आयोजित "नगर युवा संसद स्थापना र अभ्यास" बिषयक २ दिने कार्यक्रममा आफ्ना अनुभब ,सिकाई तथा आगामी दिनमा देश निर्माणको लागि युवाको भूमिका बिषयमा आफ्ना भनाईहरु राख्नु हुँदै नगर प्रमुख ज्यू,उप-प्रमुख,नगर प्रबक्ता तथा नगरपालिका सामाजिक विकास समिति संयोजक ज्यू | सोहि कार्यक्रममा न