FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

धुलिखेल नगरपालिकाको ५२ हप्ते सरसफाई अभियान अन्तर्गत वडा नं ११ को बिपी राजमार्ग क्षेत्रको काभ्रे भन्ज्यांङ देखि वडा कार्यालय पात्लेखेत सम्मको सरसफाई कार्यक्रम !!

धुलिखेल नगरपालिकाको ५२ हप्ते सरसफाई अभियान अन्तर्गत वडा नं ११ को बिपी राजमार्ग क्षेत्रको काभ्रे भन्ज्यांङ देखि वडा कार्यालय पात्लेखेत सम्मको सरसफाई कार्यक्रममा सहभागी भई सरसफाई गर्नु हुदै नगर प्रमुख,उप प्रमुख, वडा अध्यक्षहरु,कर्मचारी,शिक्षक,बिद्यार्थी लगायत वडा वासी दाजु भाइ तथा दिदी बहिनिहरु !!

CTEVT र धुलिखेल नगरपालिकाको सहकार्यमा धुलिखेल नगरपालिका वडा नं ४ मा ३९० घण्टे सिलाई प्रशिक्षण तालिमको सुभारम्भ तथा धुलिखेल नगरपालिकाको सहयोग र युथ भ्वाइस नेपाल फाउन्डेसन को आयोजनामा ३ दिने साबुन बनाउने तालिम को समापन !!

CTEVT र धुलिखेल नगरपालिकाको सहकार्यमा धुलिखेल नगरपालिका वडा नं ४ मा ३९० घण्टे सिलाई प्रशिक्षण तालिमको सुभारम्भ तथा धुलिखेल नगरपालिकाको सहयोग र युथ भ्वाइस नेपाल फाउन्डेसन को आयोजनामा ३ दिने साबुन बनाउने तालिम को समापन तथा प्रशिक्षार्थी हँरुलाई प्रमाणपत्र प्रदान गर्नु हुँदै धुलिखेल नगरपालिकाका उप प

Pages