FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

सूचना तथा समाचार

संबिधान दिवस २०७६ को अबसरमा आयोजित संबिधान पार्क शिलान्यास कार्यक्रम !!

संबिधान दिवस २०७६ को अबसरमा धुलिखेल नगरपालिका वडा नं ८ स्थित गौखुरेश्वोर सामुदायिक बनमा निर्माण हुने  संबिधान पार्क शिलान्यास गर्नु हुँदै धुलिखेल नगरपालिकाका  नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यु साथमा प्रमुख जिल्ला अधिकारी ज्यु तथा जनप्रतिनिधि,नगरका

The Asia Foundation संग देशको परिवर्तित संरचनामा सेवाग्राही र सेवाप्रदायक (सरकारी निकाय) को व्यवहारमा आएको परिवर्तन (Behavioral Change) सम्बन्धि अन्तरक्रिया कार्यक्रम !!

The Asia Foundation ले देशको परिवर्तित संरचनामा सेवाग्राही र सेवाप्रदायक (सरकारी निकाय) को व्यवहारमा आएको परिवर्तन (Behavioral Change) सम्बन्धि अध्यन गरि सो को आधारमा विभिन्न कार्यक्रम संचालन गर्ने सम्बन्धमा अन्तरक्रिया गर्नु हुँदै नगर प्रमुख ज्यु तथा प्रमुख प्रशासकीय अधिकृत ज्यु !!!

धुलिखेल नगरपालिकाको एक घर एक धाराको नीति अनुरुप नगरकाे सहयाेगमा धु.न.पा २ मा ठाडाेखाेला खानेपानी निर्माण उपभाेक्ता सममितिबाट ५६५ घरधुरीमा एक घर एक धारा निर्माण बनेपा रबिओपी - पांचखाल सडककाे शिल्यान्यास कार्यक्रम !!

धुलिखेल नगरपालिकाको एक घर एक धाराको नीति अनुरुप नगरकाे सहयाेगमा धु.न.पा २ मा ठाडाेखाेला खानेपानी निर्माण उपभाेक्ता सममितिबाट ५६५ घरधुरीमा एक घर एक धारा निर्माण कार्यकाे उत्घाटन तथा बनेपा रबिओपी - पांचखाल सडककाे शिल्यान्यास गर्नु हुँदै माननीय सञ्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल बास्कोटा तथा धुल

Pages