FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

सूचना तथा समाचार

नेपाल सरकार र स्विस सरकारकाे सहयाेगमा काभ्रेपलान्चाेक जिल्लाकाे धुलिखल,मण्डनदेउपुर नपा, भुम्लु र राेशि गाउँपालिकामा स‌चालन हुने सुरिक्षत आप्रवासन कार्यक्रम स‌चालनको लागि सम्झौता कार्यक्रम !!

नेपाल सरकार र स्विस सरकारकाे सहयाेगमा काभ्रेपलान्चाेक जिल्लाकाे धुलिखल,मण्डनदेउपुर नपा, भुम्लु र राेशि गाउँपालिकामा स‌चालन हुने सुरिक्षत आप्रवासन कार्यक्रम स‌चालनका लागि छनाैट भएका स्थानीय सेवा प्रदायक स‌स्था दिगाे विकासका लागि नागरिक मंचसंग सवै पालिकाहरुसंग सम्झाैता कार्यक्रम हुदै । याे परियाेजन

धुलिखेल नगरपालिकाको आयोजना, तथा यातना पिडित सरोकार केन्द्रको सहयोगमा "समानताको पुस्ता बलात्कार बिरुद्धको ऐकेबद्दता" भन्ने मूल नाराका साथ लैंगिक हिँसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत धुनपा सभाहलमा अन्तरक्रिया कार्यक्रम संचालन हुँदै !!

धुलिखेल नगरपालिकाको आयोजना,जिल्ला प्रहरी कार्यालयको सहआयोजना तथा यातना पिडित सरोकार केन्द्रको सहयोगमा "समानताको पुस्ता बलात्कार बिरुद्धको ऐकेबद्दता" भन्ने मूल नाराका साथ लैंगिक हिँसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्ला स्तरीय बृहत अन्तरक्रिया कार्यक्रम धुलिखेल नगर सभाहलमा संचालन हुँदै !!

Pages