FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

धुलिखेल नगरपालिका वडा नं २ रबिओपी मा क्यान्सर रोग परिक्षण शिबिर संचालन हुने सम्बन्धि सूचना !!!

धुलिखेल नगरपालिकाको र काठमाडौँ विश्व बिध्यालयको आर्थिक तथा प्राबिधिक सहयोगमा धुलिखेल नगरपालिका वडा नं २ को स्वस्थ्य चौकीमा ०७५/८/१५ गते क्यान्सर रोग परिक्षण शिबिरसंचालन हुने भएकोले उपस्थितभई आ-आफ्नो  स्वास्थ्य परिक्षण गरि लाभ लिनुहुन अनुरोध छ |

Pages