FAQs Complain Problems

समाचार

Friday, October 25, 2024 - 14:23

नेपाल सरकार र स्विस सरकारकाे सहयाेगमा काभ्रेपलान्चाेक जिल्लाकाे धुलिखल,मण्डनदेउपुर नपा, भुम्लु र राेशि गाउँपालिकामा स‌चालन हुने सुरिक्षत आप्रवासन कार्यक्रम स‌चालनको लागि सम्झौता कार्यक्रम !!

नेपाल सरकार र स्विस सरकारकाे सहयाेगमा काभ्रेपलान्चाेक जिल्लाकाे धुलिखल,मण्डनदेउपुर नपा, भुम्लु र राेशि गाउँपालिकामा स‌चालन हुने सुरिक्षत आप्रवासन कार्यक्रम स‌चालनका लागि छनाैट भएका स्थानीय सेवा प्रदायक स‌स्था दिगाे विकासका लागि नागरिक मंचसंग सवै पालिकाहरुसंग सम्झाैता कार्यक्रम हुदै । याे परियाेजना २०७९ आषाढ मसान्त सम्म स‌चालन हुने छ ।