FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

पुर्व स्वास्थ्य मन्त्री माननीय श्री गगन थापा ज्यू लगायत अन्य सरोकारवाला ज्यूहरु संग बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस का कारण शिक्षा क्षेत्रमा परेको प्रभाब सम्बन्धि भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न !!!

पुर्व स्वास्थ्य मन्त्री माननीय श्री गगन थापा ज्यू लगायत अन्य सरोकारवाला ज्यूहरु संग बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस का कारण शिक्षा क्षेत्रमा परेको प्रभाब र यस परिवेशमा कसरी अगाडी बढ्ने, अब कसरी विद्यालय संचालन गर्ने लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गर्नु हुँदै नगरपालिका संघका अध्यक्ष एबं धुलिखेल नगरपालिकाका प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यू !!!