FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

खाँडाचक्र नगरपालिका कालिकोटका मेयर कमल बहादुर शाही तथा कनका सुन्दरी गाउँ पालिकाका जुम्लाका अध्यक्ष दामोदर प्रसाद आचार्य लगाएतको टोलि द्वारा धुलिखेल नगरपालिकाको भ्रमण !!

स्वस्थ सहर अवलोकन भ्रमणमा धुलिखेल पाल्नुहुने खाँडाचक्र नगरपालिका कालिकोटका मेयर कमल बहादुर शाही तथा कनका सुन्दरी गाउँ पालिकाका जुम्लाका अध्यक्ष दामोदर प्रसाद आचार्य लगाएत स्वास्थ्य शाखा प्रमुखहरु एवं स्वास्थ्य सेवा बिभागका पुस्कर बिजुक्छे, युनिसेफ नेपालका कन्सल्टेन्ट पुर्व स्वास्थ्य निर्देशक श्री पर्शुराम श्रेष्ठ तथा बिकास थापा लगाएतको टीमद्वारा स्वस्थ शहर र ड्यासबोर्ड कार्यक्रम बारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न । कार्यक्रममा धुलिखेल अस्पताल तथा जनप्रतिनिधिहरुको लगाएत शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।