FAQs Complain Problems

समाचार

वार्षिक प्रगति समिक्षा सम्बन्धी धुलिखेल नगरपालिकाको सूचना

आ.व. २०७२/७३ को वार्षिक प्रगति  समिक्षा सम्बन्धी धुलिखेल नगरपालिकाको सूचना ।

धुलिखेल नगरपालिकाको आ.व. २०७२/७३ मा सञ्चालित विभिन्न योजना तथा कार्यक्रमहरुको वार्षिक प्रगती समिक्षा निम्न मिति, समय र स्थानमा हुने भएकाले स्थानीय राजनैतिक दल, पाटी-प्रतिनिधी, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, टोल विकास संस्था, स्थानीय संघ-संस्था, सञ्चारकर्मी, उपभोक्ता समिति, साझेदार संस्था, सेवा प्रदायक संस्था, नागरिक समाजका पदाधिकारीहरुलाई उपस्थितिका लागि सूचित गरिन्छ ।

 

मिति : २०७३ भाद्र १० गते

समय : दिउँसो १२:०० बजे ।

स्थान: धुलिखेल नगरपालिका सभाकक्ष ।