FAQs Complain Problems

समाचार

बालबालिकालाई श्रममा नलगाऔंं, बालश्रम मुक्त समाज निर्माण गरौं ।

धुलिखेल नगरपालिकामा निकृष्ठ प्रकारको बालश्रम निवारण कार्यक्रम अन्तर्गत बालश्रम मुक्त नगर अभियान सम्बन्धी कार्यक्रमहरु अगाडि बढाउन  तपाईहरुको घर-घरमा हरियो झण्डा राख्ने अभियानमा सक्रिय सहभागी भई यस धुलिखेल नगरपालिका वडा नं. ८ र ९ लाई बालश्रम मुक्त घोषणा कार्यक्रमलाई सफल पार्न सहयोग गर्न हार्दिक अनुरोध छ ।

मिति :-  २०७२-०५-२९, मंगलबार ।

समय :-  दिनको १:३० बजे ।

स्थान :- श्रीखण्डपुर, डबली