FAQs Complain Problems

समाचार

फोहोरमैला सम्बन्धी सूचना

 

प्रथम पटक प्रकाशित मिति : २०७२/०८/१० गते

भारतको अघोषित नाकाबन्दी र नेपाल आयल निगमबाट यस जिल्लामा आवश्यक इन्धन  आपुर्ति हुन नसक्दा यस धुलिखेल  नगरपालिका क्षेत्रमा  नियमित सरसफाई  तथा फोहोरमैला व्यवस्थापन गर्न समस्या भएको साथै  दैनिक फोहोर संकलन कार्य हुन नसकेको जानकारी गराउंदछौ । सवै नगरबासीहरुले आ-आफ्नो  घर  पसल  कार्यालय , बिद्यालय, उद्योग, कलकारखाना, अस्पताल,होटेल, रेष्टुरेण्ट, भोजभतेर आदी बाट निस्कने फोहोर लार्इ कुहिने र नकुहिने छुट्टाई   कुहिने   फोहोरहरुलाई  आफ्नो  घर   वा     क्षेत्रमा व्यवस्थापन  गर्न हुन हनुरोध छ । नकुहिने फोहोर र फाल्नु पर्ने   फोहोरहरुलाई   जथाभावी   नफाली   आफ्नै    घरमा व्यवस्थापन गरी फोहोरमैला उठाउने टा्क्टर आएपछि मात्र फाहोर  लिनेरदिने  गर्नु   हुन   अनुरोध    गरिन्छ  ।  फोहोर व्यवस्थापन   गर्ने   दायित्व   सवैको   हो   भन्ने   मनन्    गरी समस्याको  बेलामा   सहयोग  गर्नु हुन अनुरोध  गर्दर्छौ । यो सूचनालाई अटेर  गरेमा ऐन  कानुन  बमोजिम  कार्वाही हुने व्यहोरा सवैमा जानकारीको लागी सुचित गरिन्छ ।