समाचार
घरनक्सा पास
सेवा प्रकार:
लाग्ने समय:
२१ दिन
जिम्मेवार अधिकारी:
हरेराम हुमागाईं (ईन्जिनियर)
सेवा दिने कार्यालय:
नगरपालिका कार्यालय (भुमि व्यवस्थापन तथा भवन नियमन शाखा)
सेवा शुल्क:
नगरपरिषदको निर्णयबमोजिमको नक्शा-पास दस्तुर र जरिवाना
आवश्यक कागजातहरु:
- नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
- जग्गाको कित्ता नं.देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा ।
- कित्ताकाट भएको भए सोको प्रमाणित फाईल नक्सा
- कार्यालयको स्वीकृत फरमेट मा तयार भएको कम्प्युटरकृत
- गरिएकोघरको डिजाइन नक्सा – ३ प्रति
- तला थपको लागी भए पहिले नक्सा पास भएको घरकोडिजाइन नक्सा र घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपि
- नक्सा तयार गर्ने प्राविधिकको यस न.पा.मा दर्ता
- गरेको प्रमाण पत्रको प्रतिलिपि
- नक्सापास फाराम राजस्व प्रशासन (कोठा नं.२८) बाट
- खरिद गर्नु पर्ने
- गत बर्षसम्म न.पा.लाई सम्पुर्ण कर बुझाएको प्रमाण,
- फोटो ४ प्रति
- व्यावसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यावसायको हकमा)
प्रक्रिया:
- व्यहोरा सहितको निवेदन फाराम
- कार्यालय प्रमुखको तोक आदेश
- फिल्ड निरीक्षण तथा निवेदन दर्ता
- १५ दिने सार्वजनिक सूचना प्रकाशन
- सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत, वडा सचिवको किटानी सिफारीससंधियारको दस्तखत
- नभएमा पुन ७ दिनको सूचना र स्थानयि पत्रिकामा २१ दिनको सूचना प्रक्रिया पुगेको ७ दिन पछि
- नक्सापास हुने
- नक्सापास दस्तुर नगरपरिषदबाट
- तोकिए बमोजिम
- अस्थायी प्रमाण पत्र तयारी र
- स्वीकृती
- फिल्ड निरीक्षण
- स्थायी प्रमाण पत्रको लागि निवेदन
- फिल्ड निरीक्षण
- निर्माण सम्पन्न प्रमाण पत्र