समाचार
एकिकृत सम्पत्ती कर मुल्याँकन
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
कुमार बस्नेत
सेवा दिने कार्यालय:
नगरपालिका कार्यालय(राजस्व नीति तथा प्रशासन उप-शाखा)
सेवा शुल्क:
आर्थिक एन-२०५४ बमोजिम
आवश्यक कागजातहरु:
- नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि तथा सक्कल
- नागरिकता प्रमाणपत्र
- जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपि र सक्कल लालपुर्जा
- घरनक्सा प्रमाण पत्र प्रतिलिपि र सक्कल प्रमाण पत्र
- सम्पत्ती हकवालाहरुको नाम,नाता उल्लेख,
- योजना तथा शहरी विकास शाखाबाट सम्पत्तीको
- मुल्याकंन
- गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
- मुल्याकंन अनुसारको कर चुक्ता गर्नु पर्ने ।
प्रक्रिया:
- व्यहोरा सहितको निवेदन
- वडा सचिव वा समितिको सिफारिस
- कार्यालय प्रमुखको तोक आदेश
- निवेदन दर्ता,
- पत्रको तयारी र कार्यालय प्रमुखको
- दस्तखत
- पत्रको चलानी