FAQs Complain Problems

समाचार

जिल्ला स्तरीय आयोजक तथा सहजीकरण समिति तथा धुलिखेल नगरपालिकाको संयुक्त आयोजनामा नेपाल भ्रमण बर्ष २०२० अबसरमा आयोजित प्रभातफेरी तथा पर्यटन स्तम्भ सिलान्यास कार्यक्रम !!

जिल्ला स्तरीय आयोजक तथा सहजीकरण समिति तथा धुलिखेल नगरपालिकाको संयुक्त आयोजनामा नेपाल भ्रमण बर्ष २०२० अबसरमा आयोजित प्रभातफेरी तथा पर्यटन स्तम्भ सिलान्यास कार्यक्रम !! उक्त कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सांसद माननीय श्री गंगा बहादुर दोंङ ज्यु ,जिल्ला समन्वय समितिका प्रमुख श्री उद्धब के सी ज्यु, बिशेष आतिथि धुलिखेल नगरपालिकाका प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठज्यु तथा प्रमुख जिल्ला अधिकारी श्रवन कुमार तिमल्सिना ज्यु को उपस्थिति थियो साथै सो कार्यक्रममा चिन तथा अमेरिका बाट आउनुभएका पर्यटकहरुलाई खादा लगाई स्वागत तथा सम्मान गरिएको थियो