FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

दिउसो अनावश्यक रुपमा बल्ने सडक बत्ती निभाउने ब्यवस्था गर्ने गराउने बारे

 देशमा लोडसेडिंगको अन्त्यगरी जनतालाई उज्यालोमा रख्न ठुलो प्रयास भईरहेको हालको समयमा यस नगरपालिका अन्तर्गत वडाको विभिन्न स्थानमा जडान भएका सडकबत्तीहरु दिउसो २४ घंटा बलिरहेको देखिन आएकोले धुलिखेल नगरपालिका क्षेत्र भित्रका टोल विकास संस्थाहरुबाट दिउसोपख सडक बत्ती निभाउन व्यवस्था गर्ने गराउनु हुन सुचित गरिन्छ | अन्यथा नेपाल विधुत प्राधिकरण काभ्रे वितरण केन्द्रबाट सडक बत्ती लाइन कटिने व्येहोरा समेत सुचित गरिन्छ |