FAQs Complain Problems

समाचार

दुइ सहकारी संस्था मार्फत धुलिखेल नगरपालिकाको विपद व्यवस्थापन कोषमा आर्थिक सहयोग !!

बिश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस COVID-19 रोकथाम तथा नियन्त्रणको लागि सो संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल नगरपालिका विपद व्यवस्थापन कोषमा जम्मा हुने गरि काभ्रेपलान्चोक जिल्ला बचत तथा ऋण सहकारी संस्था बनेपा-७ तथा बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्था पनौती -१० बाट क्रमस रु ५००००/- र ३५०००/- को चेक प्राप्त भएको छ सो संस्था बाट नगर उप-प्रमुख बिमला कुमारी शर्मा ज्यू लाई चेक हस्तान्तरण गरिदै !!