FAQs Complain Problems

समाचार

धुलिखेल नगरपालिकाको एक घर एक धाराको नीति अनुरुप नगरकाे सहयाेगमा धु.न.पा २ मा ठाडाेखाेला खानेपानी निर्माण उपभाेक्ता सममितिबाट ५६५ घरधुरीमा एक घर एक धारा निर्माण बनेपा रबिओपी - पांचखाल सडककाे शिल्यान्यास कार्यक्रम !!

धुलिखेल नगरपालिकाको एक घर एक धाराको नीति अनुरुप नगरकाे सहयाेगमा धु.न.पा २ मा ठाडाेखाेला खानेपानी निर्माण उपभाेक्ता सममितिबाट ५६५ घरधुरीमा एक घर एक धारा निर्माण कार्यकाे उत्घाटन तथा बनेपा रबिओपी - पांचखाल सडककाे शिल्यान्यास गर्नु हुँदै माननीय सञ्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल बास्कोटा तथा धुलिखेल नगरप्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यु ।