FAQs Complain Problems

समाचार

धुलिखेल नगरपालिकाको प्रथम नगर सभा सम्पन्न |

मिति २०७४/०३/३० गते धुलिखेल नगरपालिकाको आ.व. २०७४/०७५ को वार्षिक नीति,कार्यक्रम तथा बजेट ,धुलिखेल नगरपालिकाको आर्थिक ऐन ,२०७४ र धुलिखेल नगरपालिकाको विनियोजन ऐन,२०७४ प्रथम नगर सभाबाट पारित भई स्वीकृत गर्दै प्रथम नगर सभा सफलता पुर्वक समापन गरिएको छ |