FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

धुलिखेल नगरपालिकाद्वारा आयोजित नगर युवा संसद स्थापना र अभ्यास कार्यक्रम संचालन हुँदै !!

धुलिखेल नगरपालिकाद्वारा आयोजित नगर युवा संसद स्थापना र अभ्यास कार्यक्रम संचालन हुँदै कार्यक्रम को पहिलो दिन कार्यक्रममा प्रदेश संसद चन्द्र लामा ज्यूद्वारा प्रदेश सभामा युवा संसदको भूमिका, धुलिखेल नगरपालिका शिक्षा युवा तथा खेलकुल शाखा माधब शर्मा ज्यू बाट शाखाले गरेका युवा सम्बन्धि कार्यक्रम र धुनपा सामाजिक बिकास शाखा प्रमुख बिदुर गौतम ज्यू बाट योजना निर्माण प्रक्रियामा युवाको भूमिका बिषयमा छलफल सम्पन्न !!!