FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

धुलिखेल नगरपालिकामा राजश्व संकलन तथा भुक्तानी Online बाट गर्न E-payment system संचालनको लागि Nepal Clearing House (NCHL) र Software सेवा प्रदायकद्वारा DEMO प्रस्तुतीकरण !!

धुलिखेल नगरपालिकामा राजश्व संकलन तथा भुक्तानी Online बाट गर्न E-payment system संचालनको लागि Nepal Clearing House (NCHL) को तर्फबाट CEO निलेसमान सिं.प्रधान तथा Software सेवा प्रदायक संस्थाका तर्फ बाट CEO सुभाष जंग पाण्डेद्वारा संयुक्त रुपमा भुक्तानीको DEMO प्रस्तुतीकरण गर्नु हुँदै !!!