FAQs Complain Problems

समाचार

धुलिखेल नगरपालिकालाई स्वस्थ शहर (Healthy city) बनाउन WHO का WR Dr.Rajesh Sambhajirao Pandav, सहितको टोलि र नगर प्रमुख ज्यू सहितको टोलि बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न !!

धुलिखेल नगरपालिकालाई स्वस्थ शहर (Healthy city) बनाउन WHO का WR Dr.Rajesh Sambhajirao Pandav, स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिं, आयुर्वेद बिभागका माहानिर्देशक डा. बासुदेव उपाध्याय, WHO का डा. लोनिम दीक्षित, आयुर्बेद तथा बैकल्पिक चिकित्सा बिभागका डा. मुनुकर्ण थापा लगायतको टीम र नगर प्रमुख अशाेक ब्याञ्जु ज्यू, स्वास्थ्य शाखा,शिक्षा शाखा तथा जनप्रतिनिधीहरु बीच नगर बैठक कक्षमा बिद्यालय योग तथा नसर्ने रोग र हेल्दी सिटी बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न!!