FAQs Complain Problems

समाचार

धुलिखेल नगरपालिका नगर सभाको दशौ अधिबेशनको पहिलो बैठक नगर सभाहलमा संचालन हुँदै !!

धुलिखेल नगरपालिका नगर सभाको दशौ अधिबेशनको पहिलो बैठक नगर सभाहलमा संचालन हुँदै ! सभामा नगरपालिकाको स्थानीय सेवा विधयक २०७८,राजपत्र प्रकाशन सम्बन्धि विधयक २०७८ ,नगरपालिकाको पशु स्वास्थ्य तथा पशु सेवा विधयक, आम संचार विधयेक २०७८ र नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिबेदन २०७८सभा समक्ष प्रस्तुत !!!