FAQs Complain Problems

समाचार

धुलिखेल नगरपालिका पशु पन्छी विकास शाखाद्वारा मासु जांच ऐन कार्यन्वयन तथा सहजीकरण कार्यक्रम अनुसार नगर क्षेत्रभित्रका मासु व्यवसायीहरुलाई मासु पसल व्यवस्थापन सम्बन्धि सामग्रीहरु वितरण गरिंदै !!